माधव नेपालसहित १४ सांसदलाई कारवाही गर्ने एमाले निर्णय, को–को हुन् १४ जना ?

भदौ १, काठमाडौं । नेकपा (एमाले)ले पार्टीका बरिष्ट नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले १४ सांसदलाई कारवाही गरेको सूचना संसद सचिवायलाई दिएको एमालेका केन्द्रिय सदस्य पदमा अर्यालले जनाइन् ।

आजै निर्वाचन आयोगमा समेत कारवाही गरिएको जानकारी गराइने अर्यालले बताइन् । 

१४ को–को हुन् ?

माधव नेपाल

जीवनराम श्रेष्ठ

मुकुन्द न्यौपाने

रामकुमारी झाँक्री

कल्याणी खड्का

लक्ष्मीकुमारी चौधरी

नरिादेवी जैरु

पुष्पाकुमारी कर्ण

सरला यादव

कललिा खातुन

वरिोध खतविडा

कृष्णलाल महर्जन

भवानी खापुङ

मेटमणी चौधरी


प्रतिक्रिया

Facebook Comment