भरतमणीले जिते ‘कमेडी च्याम्पियन सिजन–२’ उपाधि

असोज २, काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बनेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेले पौडेललाई विजेता घोषित गरिएको हो । 

उनले कार सहित २५ लाख रुपैयाँ नगद पाए । 

यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल भएभने सेकेन्ड रनरअप सन्तोष थापा भए । उनीहरुले क्रमशः टीभीएस अपाचे मोटरसाइकल र स्कुटर प्राप्त गरे । 

प्रतिक्रिया

Facebook Comment