वालिङ साना किसान सहकारीमा कर्मचारी चाहियो !

स्याङ्जा, फागुन १३ । वालिङ ९ भकुण्डे ठाडो लाइनस्थित वालिङ साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई कर्मचारी चाहिएको छ । सहकारीको ऋण शाखाका लागि एक जना कर्मचारीको आवश्यकता रहेको भन्दै माग गरिएको छ । 

थप जानकारीका लागि !


प्रतिक्रिया

Facebook Comment