वालिङको मत गणना सुरु

स्याङ्जा, बैशाख ३१ । वालिङको मत गणना सुरु भएको छ । सर्वदलीय बैठकपछि दिउँसो ४ बजेपछि मतगणना सुरु भएको हो ।
वडा नम्बर १ बाट मत गणना सुरु गरिएको हो ।

प्रतिक्रिया
Facebook Comment